बट्टारमा गाईजात्राको रौनक सामान्य (फोटो फिचर)
विदुर खबर
२०७८ भदौ ७ गते १३:११
नुवाकोट । नुवाकोटको बट्टार बजारमा गाईजात्राको रौनक सामान्य रुपमा मात्र छाएको छ ।
जिल्लामा कोरोना संक्रमित बढेपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले भदौ १० गतेसम्म निषेधाज्ञा थपेपछि जिल्लाको प्रमुख चाडमध्येको गाईजात्रामा पनि त्यसको प्रभाव परेको हो ।
विगतका वर्षहरुमा निकै धुमधामले मनाइने गाईजात्र यो गतवर्ष झै यो वर्ष पनि सामान्य रुपले मनाइएको सरोकारवालाहरु बताउँछन् ।
बट्टारबाट निस्केको झाकी टोलीमा सहभागि भएकाहरुले मुखमा माक्स लगाउँदै झाकी निकालेका थिए ।

Advertisement


सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया