कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
विदुर खबर
२०७८ साउन २२ गते २०:५४
नुवाकोट । कोरोना महामारीबाट हालसम्म देशभर मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै थप २५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, सोही अवधिमा थप ३ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको छ । ६ हजार १८२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २९९ जना र ९ हजार ४९३ जनाको एन्टिजेन परीक्षण गर्दा २ हजार ४३० जनामा संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको हो।
हाल देशभर ३४ हजार ९४२ सक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया