हेटौंडामा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु
विदुर खबर
२०७८ साउन ५ गते ९:१९
नुवाकोट । हेटौंडामा कोरोना भाइरस संक्रमणका कारण एकैदिन थप ३ जना संक्रमितको मृत्यु भएको छ ।
हेटौंडा अस्पालमा उपचाररत् थप ३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
मृत्यु हुनेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ का ५५ वर्षीय पुरुष, हेटौंडा–४ का ५२ वर्षीय पुरुष र हेटौंडा–१५ का ५४ वर्षीय पुरुष रहेको हेटौंडा अस्पतालले जनाएको छ ।
यसस“गै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न
आज देशका धेरै स्थानमा वर्षाको सम्भावना
नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा





प्रतिक्रिया