चितवनमा पहिरोमा पुरिएर २ जनाको मृत्यु ,३ बेपत्ता
विदुर खबर
२०७८ असार १७ गते २०:४३

नुवाकोट । चितवनको दुई छुट्टाछुटै ठाउँमा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा पहाडी गाउँ कालिका नगरपालिका–११ सिद्धिको दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङ र एकजनाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए ।
अधिकारी अनुसार आफन्तको घर जाने क्रममा बाटोमाथिबाट आएको पहिरोमा चेपाङ पुरिएका थिए।
यस्तै राप्ती नगरपालिका-१२ मा पहिरो जाँदा एकै घरका चारजना बेपत्ता भएका छन् भने एकजनाको लाश भेटिएको एसपी अधिकारीले अनलाइनखबरलाई बताए ।
यस्तै दास ढुंगामा नजिकै ठूलो ढुंगा खस्दा पुन: सडक अवरुद्ध भएको उनले बताए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया