काठमाडौंमा मात्र थप ३९६ जनामा कोरोना संक्रमण पुष्टि
विदुर खबर
२०७८ जेठ ३१ गते २०:४६
नुवाकोट । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा थप ३९६ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
यस्तै ललितपुरमा १४५ र भक्तपुरमा ६६ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै काठमाडौं उपत्यकामा आज थप ६०७ जना संक्रिमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर २९१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५३ जनाको मृत्यु भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया