नुवाकोटमा सक्रिय कोरोना संक्रमित २ जना
विदुर खबर
२०७७ फागुन २५ गते २०:२७
नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या २ जनामा झरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार जिल्लाका एकहजार एकसय ४५ जनामा कोरोना संक्रमण देखिँदा एकहजार एकसय ४३ जना कोरोनामुत्त भएर घर फर्किएका हुन् ।
जिल्लामा कुल एकहजार एकसय ४५ जना जना देखिँदा ७ सय ७७ पुरुष र ३ सय ६८ महिलामा संक्रमण पुष्टि भएको हो ।
नुवाकोटमा हाल ९ हजार ३ सय ८५ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । हाल नुवाकोटमा कोरोनाको कारण् एक महिलाको ज्यान गएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया