भागरथीको हत्याको विरोधमा नुवाकोटमा प्रर्दशन
विदुर खबर
२०७७ माघ २६ गते ९:१०
नुवाकोट । बैतडीको दोगडकादार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याको विरोधमा नुवाकोटमा विद्यार्थीहरुले प्रर्दशन गरेका छन् ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारबाट स्वतन्त्र न्यायप्रेमी समुहले आयोजना गरेको विरोध प्रर्दशनमा बट्टार क्याम्पसका विद्यार्थीहरु, नागरिक समाजका व्यक्तिहरु तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
शान्तिपुर्ण प्रर्दशनमा युवा विद्यार्थीले हत्यारालाई कारवाही गर, बलात्कारीलाई फाँसी दे लगायतका नारा लगाएका थिए । बट्टारबाट शुरु भएको र्रयाली विदुरको लोकतान्त्रिक चौतारोमा पुगेर कोणसभामा परिणत भएको छ ।
बलात्कारपछि मृत्य अवस्थामा वनमा भेटिएकी भागरथीको ४ दिन बितिसक्दा समेत हत्यारा पत्ता लागेको छैन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया