कांग्रेसका सहमहामन्त्रि डा. प्रकाशरण महत भोलि नुवाकोट आउँदै
विदुर खबर
२०७७ माघ १८ गते २१:०२
नुवाकोट । नेपाली कांग्रेसका सहमहामन्त्रि डा. प्रकाशरण महत भोलि नुवाकोट आउने भएका छन् ।
प्रधानमन्त्रि केपी शर्मा ओलिले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेस नुवाकोटको विभिन्न भातृ संगठनले आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्न उनी नुवाकोट आउँन लागेका हुन् ।
नेपाली कांग्रेसको विभिन्न भातृसंस्थाले विदुरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न नेपाली काग्रेसा केन्द्रिय सदस्य तथा विघठित प्रतिनिधिसभाका सांसद वहादुरसिंह लामा पनि आउने कार्यक्रम छ ।
विरोधसभाअघि विदुरको लोकतान्त्रिक चौतारोबाट र्याली निकालेर ढुङ्गे, त्रिशुली परिक्रमा गरि पुन विदुरमा कोणसभा आयोजना गरिएको छ ।
पछिल्लो समय संसद विघटनको विरुद्धमा नेपाली कांग्रेसले देशव्यापी रुपमा विरोध प्रर्दशन गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते
मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी





प्रतिक्रिया