बट्टारमा मोटरसाईकल र स्कुटर एकआपसमा ठोकिए, तीनजना घाईते
विदुर खबर
२०७७ माघ ११ गते ८:११
बट्टार । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारमा केहीवेर अघि मोटरसाईकल र स्कुटर एक आपसमा ठोक्किँदा तीनजना घाईते भएका छन् ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पस अगाडी भएको दुर्घटनामा ३ जना सामान्य घाईते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बट्टारबाट विदुरतर्फ गईरहेको स्कुटर र क्याम्पसभित्र छिर्न लागेको मोटरसाईकल एक आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया