नुवाकोटको तारुकामा गोरु जुधाइ कार्यक्रममा झडप
विदुर खबर
२०७७ माघ १ गते २१:४६
नुवाकोट । नुवाकोटको तारुकास्थित गोरुजुधाइ कार्यक्रममा झपड भएको छ ।
झपडका क्रममा स्थानीय युवा घाइते भएको नेकपाका स्थानीय नेता राजेन्द्र न्यौपानेले बताए ।
स्वयम् सेवकको रुपमा खटिएका ती युवामाथि भीडबाट अज्ञात समूहले ढुंगा प्रहार गरेको बताइएको छ ।
ढुंगाले लागेर उनको टाउकोमा चोट लागेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया