गोसाइकुण्ड युवाक्लबद्धारा वृद्दवृद्दाहरुलाई न्यानो कपडा वितरण
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर १० मा रहेको गोसाइकुण्ड युवा क्लबले वृद्दवृद्धाहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
वेत्रावतिमा रहेका २४ जना वृद्धवृद्दाहरुलाई माघ पर्वको अवसर पारेर न्यानो कपडा वितरण गरिएको गोसाइकुण्ड युवा क्लबका सदस्य तथा स्थानिय युवा पर्वत डंगोलले जानकारी दिए ।
नुवाकोटको ऐतिहासिक पर्व गोरुजुधाई मेलाको अवसर पारेर क्लबले वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको हो । क्लबले मेलाको अवसर पारेर प्रत्येकलाई एकसेट सिरक वितरण गरेको । वृद्धवृद्धालाई न्यानो कपडा विदुर नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष गणेशकुमार नेपाल र क्लबका अध्यक्ष ज्ञानकुमार डंगोलले संयुत्त रुपमा हस्तान्तरण गरेका हुन् ।
गोसाइकुण्ड युवा क्लबले नुवाकोट र रसुवाको सिमाना वेत्रावतिमा प्रत्येक वर्ष गोरु जुधाई मेलाको आयोजनाको अत्तिरित्त विभिन्न धार्मिक एवं सामाजिक काम गर्दे आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया