नुवाकोटको ककनीका क्यान्सर पीडित श्याम तामाङद्धारा सहयोगको अपिल
विदुर खबर
२०७७ पुष २२ गते २०:१८
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका घर भई हाल गंगबु बस्दै आएका श्याम तामाङले क्यान्सर पीडित आफ्नो चार बर्षीय छोराको उपचारका लागि सहयोगको अपील गरेका छन् ।
आफ्नो चार बर्षीय छोरा वाङचिङ क्यान्सर (मेटास्टेटिक बोन क्यान्सर स्टेज ४)बाट ग्रसित भई हाल नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रमा उपचार गराइरहेको, आफू सामान्य परिवारको भएकोले बोन ट्रान्सप्लान्ट र केमो थेरापीको लागि लाग्ने ३० देखि ४० लाख रुपियाँ जुटाउन असमर्थ रहेकाले भन्दै उनले सहयोगको अपील गरेको छन् । उनले आफूले सकेको रकम तपशीलबमोजिमको ठेगानामा पठाइदिन आग्रह गरेका छन् ।
खाता नं.: ७५०८०१०००१९४५
वा
नामः गंगाकुमारी तामाङ
बैंकः एनआईसी एसिया बैंक
खाता नं.: ०३४८८५०५२११५८००२
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको तरकारी कतारमा पुग्न थाल्याे
चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
बेलकोटगढीमा ‘सातौँ देउराली कप’ फुटबल प्रतियोगिता हुने
विदुर नगरपालिकाद्वारा त्रिशूली अस्पताललाई १०० थान ‘न्यानो झोला’ हस्तान्तरण
बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै





प्रतिक्रिया