नुवाकोटको लिखुमा भेटिएको सकेट बम निष्क्रिय पारियो
विदुर खबर
२०७७ पुष ७ गते २१:३०
नुवाकोट । लिखु गाउँपालिका १ बराफेदीस्थित चौखुँडा जाने झोलुङे पुलमा फेला परेको बम निष्क्रिय पारिएको छ ।
उक्त सकेट बम नेपाली सेनाको जबरजंग गणको बम डिस्पोजल टोली, सशस्त्र र नेपाल प्रहरीले मंगलबार बिहान डिस्पोज गरेका थिए ।बम राखिएपछि बराफेदी, ढिकुरे, चौखुँडाका स्थानीय आतंकित भएका थिए ।
बम द्दन्द्वकालमै कसैले छाडिएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया