दिप प्रज्वलन गरि नुवाकोटमा अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइयो
विदुर खबर
२०७७ मंसिर २४ गते १७:२९
नवाकोट । नुवाकोटमा आज विविध कार्यक्रम गरि अन्तराष्ट्यि मानव अधिकार दिवस मनाइएको छ । दिवसकोे अवसर पारेर नेपाल मानव अधिकार संगठन नुवाकोटको आयोजनामा विदुर लोकतान्त्रिक चौतारोमा दिप प्रज्वलन गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तामान तामाड, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य राजन श्रेष्ठ, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष तारावहादुर कार्की, वरिष्ट उपाध्यक्ष गीता अमात्य लगायत मानव अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थिति भएकाहरुले मानव अधिकारको वर्तमान अवस्थावारे समिक्षा गरेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












एमाले नेता खतिवडा झुण्डिएको अवस्थामा भेटिए
बागमती प्रदेशका विभिन्न जिल्लामा एकै दिन ६ जनाको मृत्यु
एभरेष्ट कलरको आईपीओ बाँडफाँट
सार्वजनिक खरिद नियमावलीमा व्यापक सुधार आवश्यक छ : सांसद आचार्य





प्रतिक्रिया