नुवाकोटको दुप्चेश्वरमा मानब बेचबिखनका आरोपित पक्राउ
विदुर खबर
२०७७ असोज १३ गते २१:२३
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका एक व्यक्ति मानब बेचबिखनको आरोपमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदीका सुकमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । जिल्ला अदालत नुवाकोटले वि सं २०७४ चैत्र ७ गतेका दिन मानब बेचबिखन तथा ओसारपसार मुद्दामा उनलाई दोषी ठहरिई ३० बर्ष ५ महिना २८ दिन कैद र दुई लाख ५० हजार जरिवाना तोकिएकोमा उनी फरार रहेका थिए ।
अदालतको फैसलापश्चात फरार रहेका उनी काठमाण्डौको गोकर्णेश्वर न.पा.०५ लुकाई लुकीछिपी बसिरहेको अबस्थामा प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको थियो । उनलाई जिल्ला अदालतमा पेश गरि अदालतको आदेश अनुसार कैद भुक्तानीको लागी कारागार चलान भएको नुवाकोट प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया