शिवपुरी गाउँपालिकाका एक व्यक्ति कोरोना मुत्त
विदुर खबर
२०७७ भदौ ३० गते १५:३०
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाका एक व्यत्ति कोरोनामुत्त भएर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोट प्रमुख सागरप्रसाद घिमिरेका अनुसार शिवपुरी गाउँपालिकाका २४ वर्षिय पुरुष कोरोनामुत्त भएर घर फर्किएका हुन् । उनी त्रिशुली अस्पतालमा रहेको आइसोलेसन वार्डमा उपचाररत रहेका थिए । यसँगै नुवाकोटमा कोरोना निको भएर घर जानेको संख्या एकसय ४ पुगेको छ । जसमा ७८ पुरुष र २६ जना महिला रहेका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म नुवाकोटमा कोरोना संक्रमितको संख्या एकसय १५ पुगेको छ । जसमा ८८ पुरुष र ८८ महिला रहेका छन् । कार्यालय प्रमुख घिमिरेका अनुसार जिल्लामा ४ हजार एकसय ६९ जनाको पिसिआर परिक्षण गरिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया