नुवाकोटको बेलकोटगढी–७ मा एकसाता निषेधाज्ञा
विदुर खबर
२०७७ भदौ २६ गते १७:५५
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ मा एक जना व्यक्तिका कोरोना भेटिएसँगै निषेधाज्ञा जारी गरिएको छ ।

यस्तो छ प्रशासनको सुचना ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले शुक्रवार राती १२ बजेदेखि लागु हुनेगरी सो क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार सो क्षेत्रमा निषेधाज्ञा जारी भएसँगै अत्याआवश्यक सवारीसाधन संचालनमा रोक लगाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया