दुप्चेश्वर गाउपालिकाको सिसिपुमा पहिरो, क्षतीको विवरण आउन बाँकी
विदुर खबर
२०७७ भदौ २३ गते १३:००
नुवाकोट । दुप्चेश्वर गाउपालिका वडा नम्बर १ घ्याङ्फेदी स्थित सिसिपुमा पहिरो गएको छ ।
मंगलबार बिहान अबिरल वर्षाको कारण गएको पहिरोले स्थानियहरुको गोठ पुरिदा ५ वटा भैंसी समेत मरेको वडा अध्यक्ष सुनबहादुर तामाङले जानकारी दिनुभएको छ । सिसिपुमा उद्दारको लागि प्रहरी र गाउँपालिकाको टिम जाँदै गरेको उहाँले बताउनु भएको छ ।
पहिरोले क्षति पुराएको विवरण आउन भने बाँकी रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया