नुवाकोटमा एक्स्काभेटरमा आगजनी गरेको आरोपमा चन्द समूहका कार्यकर्ता पक्राउ
विदुर खबर
२०७७ भदौ १७ गते २०:४६
नुवाकोट। बाटो खन्न प्रयोग गरिएको एक्स्काभेटरमा आगजनी गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द समूहका एक सदस्यलाई पक्राउ गरेको छ । बेलकोटगढी नगरपालिका–१३ बाराही बस्ने रामराजा पाण्डे पक्राउ परेका हुन् ।
पाण्डेले भदौ ७ गते बाराहीस्थित सडकको किनारमा पार्किङ गरिएको बा२क २२६० नम्बारको मेसिनमा आगजनी गरेको र उक्त स्थानबाट चन्द समूहको पर्चासमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उनलाई नुवाकोट जिल्ला अदालतबाट आगजनीसम्बन्धी कसुरमा म्याद थपेर अनुसन्धान अगाडि बढाइएको छ ।
सोही घटनााम संलग्न बेलकोटगढी–३ का चन्द्रबहादुर तामाङ भने फरार छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया