नुवाकोटको वेत्रावतिमा गाईजात्रा (फोटो फिचर)
विदुर खबर
२०७७ साउन २० गते १३:३४
नुवाकोट । नुवाकोट र रसुवाको सीमाना बेत्रावती क्षेत्रका मंगलबार गाईजात्रा पर्व मनाइएको छ ।
कोरोना भाइरसका कारण जिल्लाका अन्य स्थानमा गाईजात्रा तथा लाखे नाच प्रदर्शन नभए पनि बेत्रावतीमा भने सञ्चालन भएको छ ।
परम्परालाई निरन्तरता स्वरुप छोटो समय गाईजात्रा गरिएको स्थानीयले बताएका छन् ।
स्थानीय कृष्ण मन्दिरमा विधिवत् रुपमा पुजापाठ, भजनकिर्तन, लाखे नाँच र गाईजात्रा गरि करिव एक घण्टामा कार्यक्रम सम्पन्न गरिएको कलाकार शशिकुमार डंगोलले जानकारी दिनुभयो ।एउटा मूल गाई र तीन वटा साधारण गाई निकालिएको थियो ।
संस्कृति लोप हुन नदिनको लागि स्थानीयमात्र भेला भएर छोटो समय जात्रा प्रदर्शन गरिएको उनीहरुको भनाई छ ।

Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया