नुवाकोटमा कोरोना संक्रमितको संख्या ३५ पुग्यो
विदुर । नुवाकोटमा कोरोना संक्रमितको संख्या ३५ पुगेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार तारकेश्वर गाउँपालिकाका ३४ वर्षिय एक पुरुषमा कोरोना संक्रमण देखिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३५ पुगेको हो । रााष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर परिक्षण गर्दा उनमा कोरोना संकमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । संक्रमित भएका व्यक्तिलाइर्ए त्रिशुली अस्पतालमा रहेको आइसोलेसन वार्डमा ल्याइएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
हालसम्म नुवाकोटमा ३५ जना कोरोना संक्रमितमध्ये २५ जना निको भएर घर फर्किसकेका छन् । संक्रमितमध्ये ६ जना त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ भने खरानीटार अस्पतालमा २ जना र टेकु अस्पतालमा एकजना उपचाररत छन् ।
अहिले नुवाकोटमा १० जना कोरोना संक्रमितको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने नुवाकोटका बिक्रम पक्राउ
अर्जेन्टिना क्वटार फाइनलमा
आजको मौसम : देशभर मनसुनी बायुकाे प्रभाव रहदाँ मध्यम बर्षा हुने





प्रतिक्रिया