त्रिशुलीमा अस्पतालमा थप तीजनामा आरडिटी पोजेटिभ देखियो
विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ कोेलनीमा रहेको त्रिशुली अस्पतालमा ¥यापिड डाइग्नोष्टिक (आरडीटी) टेष्ट गर्दा थप तीन जनामा पोजेटिभ देखिएको छ ।
जिल्ला अस्पताल नुवाकोटका अनुसार आज थप तीन जनाको आरडीटी पोजेटिभ आएको हो । आरडीटी पोजेटिभ आएकाहरु विदुर नगरपालिका र लिखु गाउँपालिकाका मानिस रहेको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । त्रिशुली अस्पतालमा आज ५४ जनामा गरिएको परिक्षणमा तीन जनामा आरडीटी पोजेटिभ देखिएको त्रिशुली अस्पतालका डाक्टर रेमकुमार राईले जानकारी दिनुभयो । उनीहरुसहित थप ७ जनाको स्वाब संकलन गरी पिसिआरको लागि राष्ट्रिय प्रयोगशाला टेक, काठमाण्डौ पठाइएको उहाँले बताउनुभयो ।
रडीटीमा पोजेटिभ देखिएपनि प्रयोगशालामा नेगेटिभ देखिन सक्ने चिकित्सहरुले बताएका छन । नमुना संकलन गरिएकाहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
यसअघि पनि मंगलबार नुवाकोटको विभिन्न स्थानका ८ जनामा आरडीटी पोजेटिभ आएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया