तुप्चेमा मृत अवस्थामा भेटिएका युवकको पहिचान खुल्यो
विदुर खबर
२०७७ वैशाख २८ गते ११:१०
बट्टार । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ७ र ९ को सिमाना अधेरी खोलामा मृत अवस्थामा भेटिएका युवकको पहिचान खुलेको छ ।
मृत अवस्थामा भेटिएका युवक लिखु गाउँपालिका वडा नम्बर १ का २६ वर्षिय कृष्ण भट्ट रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनी किस्पाङको अर्चलेबाट लिखु १ मा वसाईसराई गरेर आएको बुझिएको छ । उनको शव अहिले आफन्तलाई जिम्मा लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थल नजिकै साईकल भेटिएकोले उनको साईकल दुर्घटनामा मृत्यु भएको आशंका गरिएको कोलनी प्रहरी चौकीका असई हरिमान शाक्यले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया