नुवाकोटमा लकडाउन उल्लघन गर्ने १७ सयभन्दा बढी प्रहरीको फन्दामा
नुवाकोट । नुवाकोटमा लकडाउनको उल्लघन गर्ने झन्डै १७ सयभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ ।
सरकारले गत चैत्र ११ गतेदेखि देशभर आह्वान गरेको लकडाउनको उल्लघन बढेको भन्दै नुवाकोटमा धेरै मात्रामा मानिसहरुलाई नियन्त्रणमा लिएर कारवाही गरिएको नुवाकोट प्रहरी प्रमुख अविनारायण काफ्लेले जाकनारी दिए । उनका अनुसार पुरा लकडाउनको अवधीमा १७ सय २ जनालाई नियन्त्रणमा लिएर छाडिएको छ ।
जिल्ला सुरक्षा समितिले नुवाकोटलाई निषेधाज्ञा घोषण गरेपनि त्यसको अबज्ञा गरी जिल्ला विभिन्न नाका हुँदै जिल्ला प्रवेश गरेका मानिसहरु प्रहरीको फन्दामा परेका हुन ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार लकडाउनको उल्लघन गर्ने ३ सय ३४ ओटा मोटरसाइकल, ५ ओटा ट्रक, ३ ओटा आइचर, स्कुटर, मानिस ओसारपसार गरेको एम्बुलेन्ससहति ३ सय ९२ सवारीसाधनलाई नियन्त्रणमा लिइएको नुवाकोट प्रहरीले जानकारी दिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया