माघे संक्रातिमा पन्चकन्यामा गोरु जुधाइँदै
विदुर खबर
२०७६ पुष २४ गते २०:५४
नुवाकोट । माघे संक्रातिको अवसरमा नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ३ पिपलडाँडामा पनि गोरु जुधाईने भएको छ ।
माघ १ गते बुधवार पिपलडाँडामा पाँचौ गोरु जुधाई तथा वृहत सांस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जनाएको छ ।
मेलामा पुुर्व अर्थमन्त्रि रामशरण महत, कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वर केसी, युवा नेता प्रदपि पौडेलको उपस्थिति रहने बताइएको छ । मेलामा विभिन्न राष्टिय तथा स्थानिय कलाकारले पनि वृहत सांस्कृति कार्यक्रम पस्कने बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया