सेनाको पदयात्रा टोली नुवाकोटमा
विदुर खबर
२०७६ पुष २१ गते ८:४६
नुवाकोट । नेपाली सेनाले शुरु गरेको एकिकरण पदयात्रा टोली नुवाकोट आईतबार नुवाकोट आइपुगेको छ ।
टोली आईतबार विहान नुवाकोट र धादिङको सिमाना भ¥याङभुरुङमा आइपुगको हो । टोलीलाई म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ लगायतले स्वागत गरेका हुन । धादिङबाट आएको नेपाली सेनाको दलवित्त दलले नुवाकोटको जबरजंग गणका गणपति उदयबहादुर लाछिानेलाई टर्च र झण्डा हस्तान्तरण गरेको थियो ।
त्यसपछि पदयात्रा टोली सामरी, देउडी, खिन्चेत हुँदै विदुर नगरपालिका वडा नम्बर १० शुभघाटमा आइपुगेको थियो । टोली आईतबार साँझ सोही स्थानमा बास बसेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया