ककनीको रानीपौवामा टिफर दुर्घटना, एकको मृत्यु
विदुर खबर
२०७६ पुष १८ गते १०:०६

फाईल फोटो ।
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ४ रानीपौवाको नाकेढुंङ्गा बिहिबार साँझ साढे ८ बजेतरि बा २ क ३७११ नम्बर टिफर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा टिफर चालक बेलकोटगढी नगरपालिका वडा नम्बर १३ बराहीका अजय लामा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । पासाङ ल्हामुसडक अन्र्तगत ३५ किलोबाट बालुवा लोड गरी काठमाण्डौ तर्फ जादै टिफर सडबकाट करिव ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालउ नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी





प्रतिक्रिया