कांग्रेस नुवाकोटमा पुन : केसी र महतबिचको विवाद शुरु
नुवाकोट । नुवाकोट कांग्रेसमा फेरि केशी र महतबिच विवाद शुरु भएको छ ।पुस ५ गते शनिबारको कार्यक्रमले छलफल, सहकार्य र सहमतिका साथ बरिष्ठ उपाध्यक्षमा गोविन्द गिरीलाई चयन गरिएको छ भने शनिबार नै छलफल, सहकार्य र सहमतिका साथ चुनिनुभएका गिरीबाट बिना छलफल शिर्ष नेताहरुको सहमति विपरीत समाजिक सञ्जालमार्फत आफुलाई बरिष्ठ उपाध्यक्षमा राखिएको प्रति असहमतिपत्र आएको छ । असहमति पत्र मार्फत गिरीले कार्यकर्ताको भावना र सुझाव समितिको राय विपरित भएको निर्यण फिर्ता नलिए आम कार्यकर्ताको भावना अनुशार सुर्यगढी गाँउपालिका काठमाडौ सम्पर्क समिति गठन गर्ने उल्लेख गरिएको छ ।
संघ र प्रदेशको निर्बाचनमा लजास्पद हार ब्योहर्न परेपछि काठमाडाकै पार्टि प्यालेस, खाजाघर, चियापसलतिर बसेर गठन गर्दै आएको सम्पर्क समितिमा परेका सदस्य तथा अन्य कार्यकर्ताहरुले सामाजिक सञ्जाल मार्फत बिरोध जनाएका छन् ।
धेरै बर्ष लामो मनमुटाव पछि जोडिएका अर्जुन नरसिंह केसी र डाक्टर रामशरण महतको दुरी फेरी टाढा हुनपुगेपछि नेताहरुले आआफ्नै पोल्टा र भान्छा नजिकका कार्यकर्ताहरुलाई पक्षपोषण गर्न थालेको आरोप कार्यकर्ताको रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया