क्यान्सरबाट पिडित सूर्यगढीका विनोदद्धारा सहयोगको अपलि
विदुर खबर
२०७६ पुष ४ गते १८:१०

क्यान्सरबाट पिडित विशाल ढकाल ।
नुवाकोट । क्यान्सरबाट पिडित भएका नुवाकोटको सुर्यगढी गाउँपालिका ५ का १४ वर्षिय विशाल ढकालले सहयोगको अपिल गरेका छन ।
क्यान्सरले गर्दा गोडा काटिएको र घरको आर्थिक अवस्था पनि कमजोर भएकोले आफुलाई सहयोग गर्न ढकालले आग्रह गरेका हुन । उनका वुवा विनोद ढकालले आफ्नो आर्थिक अवस्था कमजोर रहेको भन्दै छोराको ज्यान बचाइदिन सबैसँग अनुरोध गरेका छन ।
उनलाई सहयोग गर्न चाहानेहरुले वुवा बिनोद ढकालको ९८१०२७६५९१ मोबाइलमा सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया