१३ औ सागमा नुवाकोटका ६ खेलाडीले पदक पाए
नुवाकोट । काठमाण्डौमा जारी १३ औ साग खेलकुद प्रतियोगितामा नुवाकोटका ६ खेलाडीले पदक प्राप्त गरेका छन ।
जिल्ला खेलकुद विकास समिति नुवाकोटका पदक प्राप्त गर्ने खेलाडीहरुमा अनु अधिकारी, लक्ष्मी मगर, कृष्णबहादुर तामाङ, मिना ग्लान, रेजिन रिमाल र राजिव पुडासैनी रहेका छन । जिल्ला खेलकुद विकास समिति नुवाकाटकी कार्यलय प्रमुख सन्तोषी बैद्यका अनुसार प्रतियोगितामा नुवाकोट पन्चकन्याकी अनु अधिकारी र लक्ष्मी मगर स्वर्ण प्राप्त गरेका छन भने कृष्ण बहादुर तामाङ र मिना ग्लानले रजत पदक हात पारेका छन । त्यस्तै रेजिन रिमाल र राजिव पुडासैनी कास्य पदक प्राप्त गरेका छन ।
अधिकारीले करातेमा स्वर्ण हात पार्दा मगरले साइक्लिङतर्फ स्वर्ण हात पारेकी हुन । त्यस्तै तामाङ तेक्वान्दोमा रजत हात पार्दा ग्लानले सुर्यगढि उसुतर्फ रजत पाएकी हुन । यस्तै रिमालले तेक्वान्दोमा कास्य हात पार्दा पुडासैनीले कराते कास्य पदक हात पारेका हुन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अर्थतन्त्रको संकट : व्यवसायीको पीडा, चेक प्रणालीको दबाब र सरकारको जिम्मेवारी
नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प





प्रतिक्रिया