विदुर नगरपालिकाले प्रत्येक वडालाई एक करोड दिने
विदुर खबर
२०७६ असार ९ गते ८:५७
नुवाकोट असार ९, नुवाकोटको विदुर नगरपालिकाले वडामा रहेका प्रत्येक वडालाई एक करोड रुपैयाँ बजेट दिने भएको छ ।
१३ वडा रहेको विदुर नगरपालिकाले भोलि मंगलबार विहान निति तथा कार्यक्रम सार्वजिक गर्दै प्रत्येक वडालाई एक करोड रुपैयाँ दिने तयारी गरेको विदुर नगरपालिका स्रोतले जनाएको छ । नगरपालिकाको प्रत्येक वडालाई एक÷एक करोड रुपैयाँ विनियोजन गरेको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए ।
उनले सबै वडालाई समानुपातिक रुपमा एक करोड छुट्टाएको जानकारी दिए । “वडालाई योजना छान्न दिएर अधिकार सम्पन्न बनाएका छौ,यसले वडालाई बढी जिम्मेवारी बनाउने अपेक्षा हामीले गरेका छौ नगरप्रमुख पण्डितले भने ।”
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना





प्रतिक्रिया