बिहिबार मोदीले दोस्रो कार्यकालको शपथ लिने
नुवाकोट जेठ १३, लोकसभा चुनावमा अत्यधिक बहुमतका साथ जितेका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिबार दोस्रो कार्यकालको शपथ लिने भएका छन्।
भारतीय राष्ट्रपति कार्यालयका अनुसार बिहिबार साँझ ७ बजे मोदी र अन्य केही मन्त्रीले राष्ट्रपति कार्यालय राष्ट्रपति भवनमा पद तथा गोपनीयताको सपथ लिने छन्। संघीय मन्त्रीपरिषद्ले १६ औं लोकसभा विघटन गर्ने सिफारिस राष्टपति रामनाथ गोविन्द समक्ष गरेसँगै उनले शनिबार साँझ मोदीलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए। राष्ट्रपतिले मोदीलाई सपथ ग्रहणको मिति र मन्त्रीहरुको नाम उपलब्ध गराउन आग्रह गरेका थिए।
भाजपाको संसदीय तलका नेतामा निर्वाचित भएसँगै मोदीले हिजो राती राष्ट्रपतिलाई भेटेर सरकार निर्माणको दावी गरेका थिए। सन् २०१४ को २६ मे मा मोदीले पहिलो कार्यकालको शपथ लिएका थिए। पहिलो सपथ ग्रहण कार्यक्रममा सार्क क्षेत्रमा नेतालाई बोलाइएको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया