पन्चकन्याका सिटौला मृत अवस्थामा भेटिए
विदुर खबर
२०७५ मंसिर ९ गते ११:४७
विदुर÷ विगत दुई हप्तादेखि हराईरहेका नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं ५ का ३५ वर्षिय लक्ष्मण सिटौला मृत अवस्थामा भेटिएका छन ।
जिल्ला प्रहरी कार्यालयबाट खोजतलास गर्ने क्रममा सिटौला शािवार दिउँसो करिव ३ बजेतिर गाउँपालिकाकै महादेव खोलामा मृत अवस्थामा फेला परेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुवरले बताए । मृत लाश पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगन्जमा पठाईको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । घटनाको थप अनुसन्धान भईराखेको कुवरले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया