बाढीमा ज्यान गुमाएकाहरूको सुगतिका लागि देवीघाटमा भिक्षुहरूको प्रार्थना
विदुर खबर
२०८३ भदौ २१ गते १८:४२
नुवाकोट । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सुगतिको कामना गर्दै बौद्ध भिक्षुहरूले नुवाकोटको देवीघाट पुगेर प्रार्थना गरेका छन् ।

काठमाडौंको बूढानीलकण्ठस्थित बोधिसत्त्व विहारका भिक्षुहरूले देवीघाट पुगेर बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूले सुगति प्राप्त गरून् र सुखावती भुवनमा वास होस् भन्ने कामना गर्दै धार्मिक अनुष्ठान तथा प्रार्थना गरेका हुन् ।

भदौ १० गते रसुवाको उच्च हिमाली क्षेत्रमा आएको बाढीले त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














“मातृभूमिको पीडामा परदेशी मन”: युएईबाट बाढीपीडितका लागि जुट्यो आर्थिक सहयोग
विदुरका विद्यालय भदौ २४ गतेदेखि खुल्ने निर्णय
भोटेकोशी विपत्तीमा १६ सय ४० गाई-भैसीको क्षति : पशु सेवा विभाग
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
बाढीमा ज्यान गुमाएकाहरूको सुगतिका लागि देवीघाटमा भिक्षुहरूको प्रार्थना





प्रतिक्रिया