नुवाकोटमा एक वर्षमा सवारी दुर्घटनाबाट १२ जनाको मृत्यु
विदुर खबर
२०८३ साउन १६ गते १४:५९
नुवाकोट। नुवाकोटमा पछिल्लो एक वर्षको अवधिमा भएका सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८२/८३ मा भएका विभिन्न सवारी दुर्घटनामा परी १२ जनाले ज्यान गुमाएका हुन्।
मृतकहरूमध्ये १० जना पुरुष र २ जना महिला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

नुवाकोट ट्राफिक प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ मा सवारी दुर्घटनाका कारण १० पुरुष र २ महिला गरी कुल १२ जनाको मृत्यु भएको छ।
साँघुरा तथा कच्ची सडक, तीव्र गति र सवारी चालकको लापरवाहीका कारण दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ।

Advertisement
ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सवारी जाँच (चेकिङ) मा कडाइ गर्नुका साथै चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार
म्यागङ गाउँपालिका सूचना प्रविधि अधिकृत अख्तियारको फन्दामा





प्रतिक्रिया