नुवाकोट जेसिजको अध्यक्षमा लामिछाने
विदुर खबर
२०८३ जेठ १८ गते १०:४७
नुवाकोट । नुवाकोट जेसिजको अध्यक्षमा विनोद लामिछाने चयन भएका छन् ।

आइर्तवार विदुरमा भएको अधिवेशनले लामिछानेको नेतृत्वमा वर्ष २०२६ को लागि नयाँ कार्यसमित चयन गरेको हो । नयाँ कार्यसमितको कार्यकारणी उपाध्यक्षमा जीवन तामाङ र प्रलाद पौडेल रहेका छन् ।


यस्तै महासचिवमा सनिस अधिकारी चयन भएका छन् भने कोषाध्यक्षमा किशोर अर्याल रहेका छन् । त्यस्तै कानुनी सल्लाहकारमा सुमन भण्डारी रहेका छन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा अस्मिता खनाल, बिबिना लामिछाने, गोविन्दराज कट्टेल र सम्पुर्ण लामिछाने रहेका छन्
।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया