नुवाकोट-१ मा रास्वपाका तिमिल्सिना निर्वाचित
विदुर खबर
२०८२ फागुन २५ गते ९:००
नुवाकोट । नुवाकोट १ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन् ।

मतगणनामा रास्वपाका विक्रम तिमिल्सिना २२ हजार ६०९ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा प्रकाशशरण महतले १८ हजार ५९७ मत ल्याए ।
नेपाली कम्युनिस्ट पार्टीका हितबहादुर तामाङले १३ हजार ३७७, एमालेका बद्री मैनाली ८ हजार ९३२ मत ल्याए । उज्यालो नेपाल पार्टीका अमित तामाङले २ हजार ६३ मत पाए ।
राप्रपाका विमल थापाले ७५६ मत ल्याए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया