कांग्रेस सभापति गगन थापा आज नुवाकोट आउँदै
विदुर खबर
२०८२ फागुन १७ गते ८:१४
नुवाकोट । नेपाली कांग्रेसका सभापति गगन थापा आज नुवाकोट आउने भएका छन् ।

नुवाकोट क्षेत्र नम्बर २ को चुनावी सभालाई सम्बोधन गर्न उनी नुवाकोट आउन लागेका हुन् । उनी हेलिकप्टर मार्फत आउने बताइएको छ ।
उनले दिउँसो साढे १२ बजे पछि बट्टारको हावाघरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा कांग्रेसका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने कार्यक्रम समेत रहेको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया