नुवाकोट युवा क्लबको अध्यक्षमा सुशन श्रेष्ठ
विदुर खबर
२०८२ माघ १८ गते ८:३७
नुवाकोट । नुवाकोटको विदुर २ नुवाकोटमा रहेको नुवाकोट युवा क्लबको अध्यक्षमा सुशन श्रेष्ठ चयन भएका छन् ।

शनिवार क्लबको ४२ औ वार्षिक साधारणसभा तथा १५ औ अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा चयन गरेको हो ।
क्लबको उपाध्यक्षमा श्याम (रोबिन) डंगोल, सचिवमा अम्बिका श्रेष्ठ (डंगोल), सह–सचिवमा अनिल डंगोल र कोषाध्यक्षमा अच्युतम आचार्य निर्वाचित भएका छन् ।
क्लबका सदस्यहरुमा रामकुमार डंगोल, दिपु डंगोल,अस्मिना डंगोल,स्मृती डंगोल, सस्कार डंगोल र अबिरल डंगोल रहेका छन् ।
२०४० सालमा स्थापना भएको क्लबले विभिन्न सामाजिक काम गर्दै आइरहेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटको सुर्यकुण्ड हाइड्रोको आइपिओ खुल्यो
नुवाकोट युवा क्लबको अध्यक्षमा सुशन श्रेष्ठ
बट्टार हावाघरबाट पल्सर मोटरसाईकल हरायाे
मोटरसाइकल अनियन्त्रित हुँदा धादिङका राहुलको मृत्यु
काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटका तामाङको मृत्यु 





प्रतिक्रिया