नुवाकाेटमा निर्वाचन आचारसंहिता अनुमगनका लागि अनुमगन अधिकृत तोकियो
विदुर खबर
२०८२ माघ १४ गते ११:११
नुवाकाेट । नुवाकाेटमा निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत ताेकिएकाे छ ।

मुख्य निर्वाचन कार्यालय नुवाकाेटका अनुसार जिल्लामा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृत तोकिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको बताइएकाे छ । प्रमुख कोष नियन्त्रक परशुराम नेपाललाई आर्थिक बिषयसँग सम्बन्धित विषयमा कार्य गर्ने जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ ।
प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका लागि तोकिएको छ । निर्वाचनलार्य स्वच्छ, निष्पक्ष पारदर्शी एवं विश्वासनीय रुपमा सम्पन्न गर्न आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याइएको छ ।
, यही माघ ४ गतेदेखि लागू भएको हो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटमा पनि हल्का वर्षा
नुवाकाेटमा निर्वाचन आचारसंहिता अनुमगनका लागि अनुमगन अधिकृत तोकियो
रसुवाको माथिल्लो क्षेत्रमा हिमपात
ठगीको आरोपमा नुवाकोटका थापा पक्राउ
अब कतै मिसिंदैनौं : कुलमान घिसिङ





प्रतिक्रिया