नुवाकोट महोत्सव आजदेखि शुरु हुँदै
विदुर खबर
२०८२ माघ ७ गते १०:११
नुवाकोट । नुवाकोट महोत्सवको नवौं संस्करण आजबाट सुरु हुँदैछ ।

नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
महोत्सवको नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
महोत्सवमा स्थानीय कला, संस्कृतिको प्रवद्धन गरिने बताइएको छ । माघ ७ गतेदेखि १७ गतेसम्म विदुरमा हुने महोत्सवमा २ सय भन्दा बढि स्टल रहने छन् । महोत्सवमा राष्ट्यि तथा स्थानीय कलाकारहरुले प्रस्तुती दिने बताइउको छ ।
महोत्सवमा जिल्लाका १२ वटै पालिकामा उत्पादित स्थानीय वस्तु तथा, सांस्कृतिक वेषभुषाको प्रवद्धन गरिने पनि बताइएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवामा नौ जनाको धरौटी जफत
नुवाकोट-१ मा रास्वपाका तिमिल्सिना निर्वाचित
गगन थापा पराजित, अमरेश निर्वाचित
देवीघाटलाई नेपालको राजघाटको रुपमा बिकास गर्न पहल गर्छु : लामिछाने
रसुवामा सामानुपातिकतर्फ पनि कांग्रेस पहिलो





प्रतिक्रिया