नुवाकोटमा रास्वपाबाट तिमिल्सिना र लामिछाने टिकट पाए
विदुर खबर
२०८२ माघ ५ गते १६:४४

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको उम्मेदवारका लागि नुवाकाेटमा उम्मेदवार निश्चित गरेको छ ।

नुवाकोट–१ मा डा.विक्रम तिमिल्सिना र २ मा डा. अच्युतम लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
रास्वपाले नुवाकोट क्षेत्र नम्बर १ मा डा.विक्रम तिमिल्सिना र क्षेत्र नम्बर २ मा डा. अच्युतम लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
यसअघि २०७९ सालको निर्वाचनमा रास्वपाबाट नुवाकोट क्षेत्र नम्बर १ मा डा. प्रधुम्न महत र क्षेत्र नम्बर २ मा सुमुन पाण्डे उम्मेद्धवार रहेका थिए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
नुवाकोट क्षेत्र नम्बर २ मा रास्वपाका डा. लामिछाने विजयी
रसुवामा कांग्रेसका माेहन आचार्य विजयी
काठमाडौँ– ३ मा कुलमान घिसिङ पराजित
काठमाडौं–४ बाट कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने भट्टराईको निर्णय





प्रतिक्रिया