माङ्चे भुमे मन्दिरलाई खड्काको एकलाख सहयोग
विदुर खबर
२०८२ पुष १३ गते २१:४७
नुवाकोट । शिवपुरी गाउँपालिका वडा नम्बर १ मा रहेको माङ्चे भुमे मन्दिर व्यवस्थापनको लागि नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर १ अध्यक्ष तथा समाजसेवी शुसिल कुमार खड्काले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

आईतवार खड्काले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ईश्वरबहादुर गुरुङ लगायतको उपस्थितिमा मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष राममाया तामाङलाई नगद एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

यसअघि पनि खड्काले विभिन्न मठमन्दिरहरुको पुननिर्माणदेखि विभिन्न असहाय गरिब र फरक क्षमता भएका व्यक्तिहरुलाई आर्थिक र विविध सहयोग गरिरहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटको तादी खोलामा एक्रो बेलीब्रिज निर्माण तीव्र
नुवाकोटमा वडाध्यक्षको सिफारिसमा बाढीपीडितलाई राहत सामग्री वितरण गरिने
देवीघाटमा तुइन सञ्चालन, स्थानीयलाई राहत
‘बाढीले तारकेश्वरमा बस्ती नै सार्नुपर्ने छ, सरकारले पठाएको चाउचाउले केही हुँदैन’
त्रिशूली–३ ‘ए’को सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार





प्रतिक्रिया