मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
विदुर खबर
२०८२ मंसिर २० गते २२:४७
नुवाकोट । मगर संघ नुवाकोटको अध्यक्षमा रामकुमार थापा मगर चयन भएका छन् ।

शनिवार बट्टारमा भएको संघको ८ औ जिल्ला अधिवेशनले रामकुमारको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संघको उपाध्यक्षमा जीवन आले मगर, भीमसिंह थापा मगर र मौसमी राना मगर चयन भएका छन् भने सचिवमा सागर थापा मगर चयन भएका छन् ।

सहसचिवमा जितेन्द्र दलामी मगर, रजनी राना मगर र विश्वराज झा मगर रहेका छन् भने कोषाध्यक्षमा कुल बहादुर थापा मगर चयन भएका छन् ।
सदस्यहरुमा मिना मगर, तुलसी माया राना मगर, सुनिल थापा मगर, विकास पुलामी मगर, सुमन आले मगर र विनोद थापा मगर निर्वाचित भएका छन् ।


Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













साथी उपभोक्ता सहकारीको १६ औ वार्षिक साधारणसभा सम्पन्न
विशेष महाधिवेशन अराजनीतिक छ : विमलेन्द्र निधि
कांग्रेस विशेष महाधिवेशन आजदेखि सुरु हुँदै
आज पृथ्वी जयन्ती, नुवाकोटमा विविध कार्यक्रम गरि मनाइँदै
विशेष महाधिवेशन वैधानिक छैन, रोकौँ : महत





प्रतिक्रिया