राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की
नुवाकोट । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति नुवाकोटको अध्यक्षमा सन्तोषी कार्की निर्वाचित भएकी छिन् ।

शनिवार भएको प्रतिष्ठानको ७ औ अधिवेशनबाट कार्की अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । लामो समयदेखि नुवाकोटमा लोक दोहोरी क्षेत्रमा सक्रिय कार्कीलाई निर्विरोध अध्यक्ष चयन गरिएको हो ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा राजु रिमाल,द्वितीय उपाध्यक्षमा अर्जुन कोईराला र महिला उपाध्यक्षमा मन्दाकिनि रिमाल चयन भएका छन् ।

सचिवमा रमेश गिरी चयन हुँदा सह–सचिवमा सृजना नेपाल, कोषाध्यक्षमा सरोज जंग थापा र सह–कोशाध्यक्षमा वासु कोईराला निर्वाचित भएका छन् ।
सदस्यहरुमा दुर्गा थापा, बिरबहादुर तामाङ, कल्पना घिमिरे, साबित्री बख्रेल र मिका रिमाल रहेका छन् ।
त्यस्तै अन्य सदस्यहरुमा रुक्मणी रिजाल,सारदा बस्नेत, रुक बहादुर हमाल र नमराज अधिकारी रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया