जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
विदुर खबर
२०८२ कार्तिक १४ गते १३:५६
नुवाकोट । जेनजी आन्दोलनको क्रममा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गर्दै हिँड्ने नुवाकाेटका एकसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा नुवाकाेट घर भएका १८ वर्षिए समीर श्रेष्ठ रहेका छन् । त्यस्तै सिन्धुपाल्चोक घर भएका १८ वर्षीय रिहान गुरुङ र रामेछाप घर भएका १७ वर्षीय दिवस बस्नेत छन् ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई गोकर्णेश्वरको तालिनचोकबाट बुधबार पक्राउ गरेको हो । उनीहरुले जेनजी आन्दोलनको क्रममा प्रहरीको बर्दी लुटेर लगाउँदै आगजनी र तोडफोड गरेको आरोप छ ।
सीसीटिभी फुटेजका आधारमा पहिचान गरेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
देशभर बदली, कोशी–बागमतीमा मध्यम वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना





प्रतिक्रिया