नुवाकोटको कोल्पुखोलामा एक महिलाको लाश फेला
विदुर खबर
२०८२ असोज २३ गते १५:५६
नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ कोल्पुखोलामा एक महिलाको लाश फेला परेको छ ।

बिहिबार विहान कोल्पुखोला किनारमा नामथर तथा वतन नखुलेको शव सडेगलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उक्त शव पछि तादी गाउँपालिका वडा नम्बर १ बस्ने सार्की तामाङले आफ्नी श्रीमति माइती तामाङको रहेको भन्दै सनाखद गरेका छन् ।
माईती ककनी गाउँपालिका वडा नम्बर १ डम्पिङ साइडमा फोहोर संकलकको रुपमा काम गर्दै आएकी थिइन् ।

उनी यहि असोज १३ गते बिहानको समय तिर घरबाट निस्कपछि बेपत्ता भएकी थिइन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया