नुवाकोटको लिखु खोलामा डुबेर एक जनाको मृत्यु
विदुर खबर
२०८१ मंसिर २३ गते ९:०८

नुवाकोट । नुवाकोटको लिखु खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
पञ्चकन्या र शिवपुरी गाउँपालिकाको सिमानामा पर्ने त्रिवेणीधाम नजिकै लिखु खोलामा डुबेर एक युवकको ज्यान गएको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा काठमाडौ बुढानिलकण्ठ घर भएका १८ वर्षिय रिजन गजमेरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मृतक गजमेरको शवलाई पोस्टमार्टमका लागि काठमाडौस्थित शिक्षण अस्पताल लगिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया