हल्देकालिका गाविसका पुर्व उपाध्यक्ष गिरीको निधन

विदुर खबर २०७९ असोज २ गते १७:२३

नुवाकोट । हल्देकालिका गाविसका पुर्व उपाध्यक्ष तथा नेकपा एमालेका नेता धपराज गिरीको निधन भएको छ ।

Advertisement

नेकपा एमाले सुर्यगढी गाउँपालिकाका सल्लाहकार समेत रहेका उनको शनिवार विहान निधन भएको हो ।

उनको शरिरमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा नुवाकोट जिल्ला ईञ्चार्ज बिन्दा ढुगांना र नेकपा एमाले नुवाकोटका जिल्ला अध्यक्ष एंव पुर्वमन्त्री ड बद्री मैनाली लगायतले पार्टीको झण्डा ओडाएर सम्मान गरेका थिए ।

Advertisement

उनको आजै अन्तिम संस्कार गरिएको छ ।

प्रतिक्रिया