बट्टारको घण्टाघरको जोगी खोलाले मान्छेसहित मोटरसाईकल बगायो

विदुर खबर २०७८ असोज ४ गते २१:२६

नुवाकोट । लगातारको वर्षापछि आएको बाढीले विदुर ४ बट्टारको घण्टाघर छेउमा रहेको जोगी खोलाले मान्छेसहित मोटरसाइकल बगाएको छ ।

Advertisement

मान्छेसहित मोटरसाईकल बगाएपनि मान्छे भने सकुसल रहेको नेकपा एमालेका नेता तथा स्थानिय पश्पति कोइरालाले जानकारी दिए ।

मोटरसाईकल भने व्यपत्ता भएको उनले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

Advertisement

प्रतिक्रिया